सिनेमा Archives | Page 46 of 154 | Khabarhub Khabarhub

हिरोपछि कलाकार बन्न प्रदीपको संघर्ष

काठमाडौँ- प्रदीप खड्का फेरिएका छन्। आफ्नो रिलिजको क्रममा रहेको फिल्म 'प्रकाश' को प्रचारप्रसारमा रहेका प्रदीप यसपटक परिपक्क सुनिएका छन् । पुरानै शैलीमा फिल्मको गुणगान मात्र गाउने प्रदीप यसपटक अघिल्लो कमीकमजोरीलाई स्विकार्दै आफ्नो विचार व्यक्त गरिरहेका छन् । 'प्रेम गीत' मार्फत अभिनेताको रूपमा स्थापित बनेका प्रदीपलाई अभिनय गर्न नजानेको आरोप लाग्ने गरेको छ । उनी मात्र…