Live on
Your Voice, Your Power
काठमाडौं - अभिनेत्री शिल्पा पोखरेलको व्यस्तता भोजपुरी फिल्ममा देखिएको छ । उनी एकसाथ भोजपुरी फिल्म ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा काम गर्न लागेकी छन् । कोरोना त्रास भन्दा पहिला चलचित्र ‘जय शम्भु’ बाट भोजपुरीमा डेब्यू गरेकी शिल्पाले एकसाथ दुई फिल्म पाएकी हुन् । शिल्पा सोनु खत्रीको निर्देशनमा बन्न लागेका दुई फिल्ममा…