Live on
Your Voice, Your Power
काठमाडौं–नेपाल सांस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त भएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक भातृ संस्था नेपाल सांस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा फिल्मकर्मी, तथा गीतकार सुवेदीलाई नियुक्त गरेको हो । सुवेदीले कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई कला, साहित्य, संगीत, नाट्य एवम् श्रव्यदृश्य सामाग्रीमार्फत जनता सम्म पु¥याउने उद्देश्यले स्थापित नेपाल सांस्कृतिककर्मीहरूको हक हित संरक्षणका लागि योगदान गर्दै…