Live on
Your Voice, Your Power
काठमाडौं- अभिनेता विराट भट्टका छोरा समीरको डेब्यू फिल्म ‘१२ गाउँ’ असोज २४ अर्थात् फूलपातीका दिन प्रदर्शनमा आउने भएको छ । विराजले मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । एक्सन जनरामा बनेको यो फिल्ममा विराजकै निर्देशनमा तयार भएको हो । यसमा उनी नायकको भूमिकामा पनि छन् । उनले खबरहबसँग भनेका भने,…