सिनेमा « Khabarhub

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ । मंगलबार लमजुङस्थित भुजुङ गाउँमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै दृश्य खिच्न सुरु गरिएको हो । फिल्मका लागि पहिलो दृश्य अभिनेता सौगात मल्लले दिएका छन् । एक महिनाको छायांकन तालिका राखिएको फिल्म सामाजिक सञ्जालमा भाइरल हुन जेसुकै गर्ने पात्रको कथामा फिल्म बन्ने बताइएको छ…