सिनेमा « Khabarhub

हरिवंशलाई प्रश्न : ‘हरिबहादुरको जुत्ता’ दशैँ प्रतिस्पर्धामा उत्रिनुको कारण के हो ?

काठमाडौं – कलाकार हरिवंश आचार्यको लेखन र अभिनय रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ यस दशैँ बक्स अफिस प्रतिस्पर्धाको संघारमा छ । असोज १३ अर्थात्, फूलपातीबाट यो फिल्म प्रदर्शनमा आउँदैछ । अबको चार दिनमा यो फिल्म प्रदर्शनमा आउँदैछ । सँगै फिल्महरू ‘बलिदान’ र ‘माइतीघर’ पनि प्रदर्शनमा आउँदैछन् । हरिवंश आफैँमा अनुभवी मेकर हुन् । एक साथ तीन…