सिनेमा Archives | Page 74 of 158 | Khabarhub Khabarhub

‘आकासे खेती’ को ‘चिटिक्कै परेर आइछेउ’

काठमाडौं– फिल्म ‘आकासे खेती’ को गीत ‘चिटिक्कै परेर आइछेउ’ सार्वजनिक भएको छ । केही अगाडि फष्टलुक सार्वजनिक गरेको निर्माण युनिटले फिल्मको प्रचारप्रसारका लागि गीत सार्वजनिक गरेको हो । गीतमा हरी उप्रेतीको शब्द, राजेशपायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको स्वर तथा विकास चौधरीको संगीत छ । गीतमा गौरव पहारी, विल्सनविक्रम राई ‘तक्मे बुढा’,…