सिनेमा Archives | Page 76 of 151 | Khabarhub Khabarhub

आफ्नै च्यानलमा ‘सक्किगोनी’

काठमाडौं– हाँस्यटेलिफिल्म ‘सक्किगोनी’ आफ्नै युट्युव च्यानलमार्फत आउने भएको छ । यसअघि युट्युव अधिकार लिएको ओएसआर डिजिटलसँगको सम्झौता अवधि सकिएपछि त्यसको नवीकरण नगरेका कारण यो टेलिफिल्म जेपिटी जिग्री पाँडे टिम क्रिएसन अफिसियलबाट सार्वजनिक हुन लागेको हो । अब हरेक बिहिबार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियलबाट आउने निर्माण पक्षले जनाएको छ…