Live on
Your Voice, Your Power
काठमाडौं– हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को च्यानलमार्फत आमा अग्नीकुमारी मिडिया युट्युब च्यानलबाट हाँस्य सिरियल ‘उकुसमुकुस’को प्रसारण सुरु भएको छ । सिरियलको पहिलो भाग बुधबार यो च्यानलबाट प्रशारण भएकोे हो । सिरियलका निर्माता नहकुल भट्टराईले हरेक साताको बुधबार बेलुकी यो सिरियलको प्रशारण हुने बताए । दिलिप तामाङ ‘हुरहुर’को निर्देशनमा तयार भएको सिरियल गोेल्ड फिल्मस्ले प्रस्तुत…