सिनेमा « Khabarhub

कमेडी जनराको ‘चल्दैछ’ प्रसारण सुरु

काठमाडौं–कमेडी जनराको टेलिफिल्म ‘चल्दैछ’ प्रसारणमा आएको छ । टेलिफिल्म हरेक शुक्रबार साँझ साढे सात बजे बिएमएचडी र शनिवार सवा एक बजे बुढासुब्बाको अफिसियल यु ट्युब च्यानलमा प्रसारण भइरहेको छ बुढासुब्बा म्युजिक सेण्टर प्रस्तुतिमा निर्माण भएको टेलिफिल्ममा माधव पण्डित, केशव सापकोटा, शुशीला निरौला (बिमली), अञ्जु रुवाली, मारिया कार्की, पीएल श्रेष्ठ, सुरज महर, प्रतिक गिरीलगायत कलाकारको अभिनय…