Live on
Your Voice, Your Power
नेपाली टेलिभिजनबाट प्रसारण हुने हास्य श्रङ्खलामध्ये लोकप्रिय श्रृङ्खला थियो, भद्रगोल । केही समयअघि 'भद्रगोल'को टिम यो श्रृङ्खलाबाट बाहिरियो । पाँडे र जिग्रीको टोलीले नयाँ श्रृङ्खला 'सक्किगोनी' शुरु गर्यो । यो श्रृङ्खलामा पाँडे, जिग्री लगायत सबै कलाकार उस्तै भूमिकामा देखिए, जस्तो भूमिकामा 'भद्रगोल' मा देखिएका थिए । यसकारण श्रृङ्खलाले छोटो समयमै लोकप्रियता कमाएको छ । यता…