अवार्ड Archives | Page 4 of 19 | Khabarhub Khabarhub

कान्समा ‘लोरी’लाई जुरी स्पेशल मेन्सन अवार्ड

काठमाडौँ– नेपालबाट पहिलो पल्ट कान्स फिल्म फेस्टिभलमा अफिसियिल्ली छानिएर इतिहास बनाएको अविनाश विक्रम शाह निर्देशित ‘लोरी’ ले अवार्ड जितेको छ । कान्ससम्मको यात्राकै कारण चर्चामा रहेको 'लोरी' ले पुरस्कार जितेपछि नेपाली फिल्मकर्मीहरूले सामाजिक सञ्जाल मार्फत बधाई दिइरहेका छन् । सर्ट फिल्म विधामा पाम डी अरका लागि प्रतिस्पर्धामा रहेको फिल्मले जुरीबाट स्पेसल मेन्सन अवार्ड प्राप्त गरेको…