Live on
Your Voice, Your Power
काठमाडौँ– डिजिटल सिनेमा अवार्ड अर्थात् (डि–सीने) अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डि–सीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । दुई वर्ष रोकिएको अवार्डमा वर्ष २०७६ मा रिलिज भएका फिल्महरू मध्येबाट अवार्डमा दर्ता हुन् आएका फिल्महरू प्रतिष्पर्धामा थिए । २७ विधासहित जुरीद्वारा थप गरिएको…