मोडल Archives | Khabarhub Khabarhub

इष्टुको तस्बिर फेरि भाइरल !

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जालमा महिलाको पहिरनलाई लिएर टिप्पणी र गाली गलौच गर्ने क्रम बढेको छ । यस्ता टिप्पणीका कारण कतिपय अवस्थामा महिलाहरु तनावमा समेत पर्ने गरेका छन् । चर्चित कलाकार एवं मोडल इष्टु कार्की यसअघि माईपोखरीमा खिचेको तस्बिरका कारण सामाजिक सञ्जालमा भाइरल बनेकी थिइन् । यसपटक कार्कीले स्विमिङ पुलमा विकिनी लगाएर खिचेका केही तस्बिरहरु…