मोडल Archives | Page 5 of 12 | Khabarhub Khabarhub

पूजाको मुस्कान (फोटो फिचर)

काठमाडौं – कलाकार पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ कोरोना भाइरसका कारणले गरिएको लकडाउनपछि रिलिज हुन पाएको छैन । अब सिनेमा हलमा फिल्म कहिले रिलिज हुन्छ भन्ने टुंगो छैन । उक्त फिल्ममा पूजाको जोडी पल शाहसँग बाँधिएको छ । केही समयअघि पूजा आफूले दिएको एक अन्तर्वार्ताका कारण विवादमा परिन् ।…