मोडल « Khabarhub

हङकङमा रमाउँदै एलिसा राई

काठमाडौं- मोडल तथा डान्सर एलिसा राई पछिल्लो समय हङकङमा छिन् । एलिसा राईले टेली चलचित्र हुँदै सिनेमा र म्युजिक भिडियोमा व्यस्त बनेकी हुन् । चलचित्र ‘लूट २’ को ठमेल बजार गीतले उनलाई एकाएक चर्चामा ल्याइदियो । रातारात एलिसाको डिमान्ड बढ्न थाल्यो । त्यसपछि एलिसाले पछाडि फर्केर हेर्नुपरेको छैन । फिल्ममा खासै नदेखिए पनि एलिसा म्युजिक…