संगीत « Khabarhub

फिल्म ‘देववाणी’ को गीत ‘तिमीलाई सधैँ भरी’ मा रोमान्टिक भावमा कुन्दन र अनुजा

काठमाडौं– बाबु साहेब बलामीको निर्देशन रहने फिल्म ‘देववाणी’को पहिलो गीत ‘तिमीलाई सधैँ भरी’ सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार जमलस्थित एक फिल्म हलमा कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरेको हो । निर्माण पक्षले यो गीतको छायांकन भारतमा  भएको जानकारी दिएको छ । भिडियोमा नायक कुन्दन भारद्वाज र नायिका अनुजा लेप्चालाई रोमान्टिक भावमा देख्न सकिन्छ…