संगीत « Khabarhub

गायक श्रेष्ठको ‘झम्के बुलाकी’ सार्वजनिक (भिडियो)  

काठमाडौँ– गायक दिपेश श्रेष्ठ वैद्यको नयाँ गीत 'झम्के बुलाकी' सार्वजनिक गरिएको छ । गायक श्रेष्ठको आवाजमा रहेको यो गीतमा शब्द पनि उनी आफैँले कोरेका छन् । गीतमा नरेश के सी र भावना पुन मगरको अभिनय रहेको छ । रुकुमको पूर्व पट्टि पर्ने तकसेराको लोभलाग्दो दृश्य गीतको भिडियोमा समावेश गरिएको छ । साथै उक्त भिडियोमा रुकुमको…