संगीत « Khabarhub

आस्था राउत आयोजकबाट ठगिइन् !

काठमाडौं- गायिका आस्था राउत सामाजिक सञ्जालमा खरो बोल्ने सेलिब्रेटीमध्ये एक हुन् । संगीत क्षेत्रमा भएका विकृतिमाथि पनि टिप्पणी गर्ने राउतले अश्लील गीत नगाउने गरेकाले धेरै गीत 'रिजेक्ट' गरेकी छिन् । संगीत क्षेत्रमा विकृति भित्रिनुहुन्न भन्ने राउतले यतिबेला भने आफूले पारिश्रमिक नपाएको गुनासो गरेकी छिन् । केही दिनअघि मात्र सामाजिक सञ्जाल फेसबूकमा उनले वि.सं. २०७५ मा…