संगीत Archives | Page 17 of 84 | Khabarhub Khabarhub

 मिलन नेवारको ‘जोडी मिलाइदेउ’ सार्वजनिक (भिडियो)

काठमाडौँ– गायिका मिलन नेवारको नयाँ म्युजिक भिडियो ‘जोडी मिलाइदेउ’ सार्वजनिक गरिएको छ । हरितालिका तीज आउनै लाग्दा गायिका मिलनको स्वर रहेको जोडी मिलाइदेउ म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।  कुटुमा कुटु, सुर्के थैलीजस्ता चर्चित र लोकप्रिय गीतका सर्जक तथा संगीतकार राजनराज सिवाकोटीको जोडी मिलाइदेउमा शब्द सृजना र संगीत छ ।  साथै फूलबुट्टे सारीजस्ता चर्चित गीतको…