Live on
Your Voice, Your Power
काठमाडौं– संगीतकार शिखर सन्तोषको ‘तुही तो है’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाली, हिन्दीसहित विभिन्न भाषाका गीतमा संगीत भर्दै आएका उनले हालै हिन्दी भाषाको ‘तुही तो है’ बोलको गीत सार्वजनिक गरेका हुन् । शिखर सन्तोषको संगीत रहेको उक्त गीतमा हरमान नाजिमको स्वर रहेको छ । जसमा सुमन पाण्डेको शब्द सृजना रहेको छ ।…