संगीत « Khabarhub

सरगम राई र अनु चौधरीको ‘भाकी सके’ सार्वजनिक

काठमाडौँ- गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘भाकी सके’ सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र बादल लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियो कालिन्चोक र आसपासमा छायांकन गरेको जनाइएको…