Live on
Your Voice, Your Power
काठमाडौं– लोक दोहोरी गायक पशुपति शर्मा कुशल कलाकार हुन् भन्नेमा विमति मत राख्नुपर्ने कारण छैन । ठेट नेपाली परिवेशको गीत गाएर उनी दर्शकलाई मनोरञ्जन मात्रै दिँदैनन् । उनी कहिलेकाहीँ राजनीतिक व्यङ्ग्य गरेर आफूलाई सचेत सर्जकका रुपमा पनि उभ्याउँछन्। उनका गीतको ‘लुट्न सके लुट कान्छा’ले तत्कालीन अवस्थासमेत प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै चासोको…