संगीत « Khabarhub

विष्णु माझी तीज गीत ‘आइन आमा यो तीजमा’ करोड क्लबमा

गण्डकी – लोकप्रिय गायिका विष्णु माझीको मौलिक तीज गीत ‘आइन आमा यो तीजमा...’ यसवर्ष युट्युबमा सबैभन्दा बढी हेरिएको तीज गीतमा पर्न सफल भएको छ । युट्युबमा सार्वजनिक भएको नौ दिनमा उक्त गीतको म्यूजिक भिडियोलाई एक करोडभन्दा बढी पटक हेरिएको छ । ‘सपना म्यूजिक इन्ड्रष्टिज’ युट्युब च्यानलबाट यही भदौ ८ गते गीत सार्वजनिक गरिएको थियो ।…