संगीत Archives | Page 81 of 82 | Khabarhub Khabarhub

मेलिना राईको ‘सिन्दुर’

काठमाडौं – गायिका मेलिना राईको स्वरमा रहेको गीत सार्वजनिक गरिएको छ । ‘सिन्दुर’ बोलको गीतमा विछोडका पीडालाई शब्दमा उनिएको छ । विनोद न्यौपाने र सम्पदा बानियाँको अभिनय रहेको गीतको भिडियोमा युवराज वाइबाको निर्देशन छ । सार्वजनिक गरिएको गीतमा दिनेश पोखरेलको शब्द छ भने संगीत गैरे सुरेशको छ । यस्तै भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने…