संगीत « Khabarhub

प्रकाशको ‘गलबन्दी’ ले जित्यो दर्शकको मन, फ्यानले भने – अञ्जली लजाएको मन पर्‍यो

काठमाडौं – केही समयअघि प्रकाश सपूतले बजारमा ल्याएको गीत ‘बोल माया’ ले दर्शकको मन जितेको थियो । त्यतिखेर यो गीत सुनेर भावुक नभएका दर्शक/स्रोता कमै थिए । उक्त गीत र भिडियोबाट प्रकाश सपूत, शान्ति श्री परियार र अञ्जली अधिकारीको खुबै तारिफ भयो । यतिबेला भने सपूतले उनै कलाकारलाई ल्याएर ‘बोल माया’ को प्रिक्वेलको रुपमा ‘गलबन्दी’…