Live on
Your Voice, Your Power
मुम्बई – भारतमा एक टिकटक स्टारले आत्महत्या गरेकी छिन् । १६ वर्षीया सिया कक्करले बिहीवार आत्महत्या गरेकी हुन् । उनले किन आत्महत्या गरिन् भन्ने अझै खुलेको छैन । तर, लामो समयदेखि डिप्रेसनमा रहेको जनाइएको छ । दिल्लीमा बस्दै आएकी सिया टिकटकमा चर्चित थिइन् । सियाले दिल्लीको गीता कोलोनीस्थित आफ्नो घरमा राति ९ बजे आत्महत्या गरेकी…