अन्य Archives | Page 16 of 21 | Khabarhub Khabarhub

मिस नेपाल अनुष्का श्रेष्ठ राष्ट्रिय बाणिज्य बैंकको ‘ब्रान्ड एम्बेस्डर’

काठमाडौं– मिस नेपाल अनुष्का श्रेष्ठलाई राष्ट्रिय बाणिज्य बैंकले ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ । सोमबार राष्ट्रिय बाणिज्य बैंकले आफ्नो केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच मिस नेपाल २०१९ बिजेता अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त हो । बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनमा मिस नेपाल अनुष्का श्रेष्ठको सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने बताएको छ । कार्यक्रममा राष्ट्रिय वाणिज्य…