Live on
Your Voice, Your Power
काठमाडौं – 'ट्वान्टी फर्स्टलभ’ (सिजन अफ लभ टु) को ट्रेलर रिलिज भएको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ट्रेलर सार्वजनिक गरियो । युट्युबमा समेत सिजनको ट्रेलर सार्वजनिक गरिएको छ । प्रेमकथामा आधारित यो सिरिज आउँदो शनिबारदेखि हरेक हप्ता प्रसारण गरिनेछ । यो सिरिज 'ट्वान्टी फर्स्टलभ'को दोश्रो संस्करण हो । एशियन म्युजिकले निर्माण गरेको यो…