अन्य Archives | Page 7 of 21 | Khabarhub Khabarhub

पुरुष निर्देशकसँग किन डराइन् नाइटली ?

एजेन्सी– हलिउड अभिनेत्री केइरा नाइटलीले पुरुष निर्देशको कुनै पनि फिल्ममा अन्तरंग दृश्य नगर्ने घोषणा गरेकी छन् । पुरुष निर्देशकको फिल्ममा अन्तरंग दृश्य दिँदा आफूलाई असहज महशुस भएका कारण यो निर्णय लिनु परेको उनको भनाइ छ । च्यानल कनेक्ट पोडकास्टमा ३५ वर्षीया अभिनेत्रीले आफ्ना दुई छोरीको जन्मपछि फिल्म सेटमा आफ्नो शरीरलाई एक्सपोज गर्दा असहज महशुस हुने…