Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– फिल्म ‘हम दिल दे चुके सनम’ले २२ वर्ष पुरा गरेको छ । सन् १९९९ जून १८ मा रिलिज यो फिल्ममा सलमान खान, ऐश्वर्या राय बच्चन र अजय देवगन प्रमुख भूमिकामा थिए । त्रिकोणात्मक प्रेमकथाको फिल्मलाई दर्शकले निकै मनपराए । सञ्जय लीला भन्साली निर्देशित फिल्ममा सलमान र ऐश्वर्याले समीर र नन्दिनीको भूमिका निभाएका थिए…