Live on
Your Voice, Your Power
काठमाडौं- बलिउडकी वरिष्ठ अभिनेत्री र ख्यातिप्राप्त नृत्याङ्गना मधुमतीको ८७ वर्षको उमेरमा बुधबार निधन भएको छ। भारतीय सिनेमामा उनको योगदान महत्वपूर्ण मानिन्छ । नृत्यकला र अभिनयमा असाधारण दक्षताका कारण उनीलाई बलिउडको सुनौलो युगका दिग्गज कलाकारहरू — विशेषगरी हेलेनसँग तुलना गरिन्थ्यो । उनको निधनको समाचार सार्वजनिक भएपछि बलिउड शोकाकुल बनेको छ । अक्षय कुमार, विन्दु दारा सिंह,…