बलिउड/हलिउड Archives | Page 110 of 183 | Khabarhub Khabarhub

ठगी मुद्दाको वयान लिन प्रहरीले कपिल शर्मालाई बोलायो

एजेन्सी- भारतको मुम्बई प्रहरीले बलिउड अभिनेता तथा कमेडियन कपिल शर्मालाई सोधपुछका लागि बोलाएको छ । भारतको क्रिमिनल इन्टेलिजेन्स यूनिटले कपिललाई सोधपुछ गर्न बोलाएको हो । नक्कली दर्ता भएका कारको जफतका क्रममा कमेडियन कपिल शर्मासमेत मुछिएपछि क्रिमिनल इन्टेलिजेन्स यूनिटले उनलाई सोधपुछका लागि बोलाएको बताएको छ । कार डिजाइनर दिलीप छाबडीयाका विरुद्ध परेको ठगी मुद्दामा क्रममा कपिल…