Live on
Your Voice, Your Power
मुम्बई – केही समययता भारतीय कलाकार नवाजुद्दीन सिद्दीकी पारिवारिक विवादमा फसेका छन् । यो विवादमा नवाजुद्दीनलाई थप तनाव थपिन सक्ने देखिएको छ । नवाजुद्दीनकी पत्नी आलियाले पति र परिवारका अन्य चार सदस्यका विरुद्ध उजुरी दिएकी छिन् । भारतीय समाचार संस्था जी न्यूजका अनुसार आलियाले मुम्बई प्रहरीमा गत २७ जुलाईमा उजुरी दिएकी थिइन् । अहिले उनले…