Live on
Your Voice, Your Power
मुम्बई – बलिउड सेलिब्रेटी अमिताभ, अभिषेक, ऐश्वर्या र आराध्या बच्चनमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ । अस्पतालमा हुँदा पनि अमिताभ बच्चन सामाजिक सञ्जालमा सक्रिय छन् । उनले अस्पतालबाटै आफ्ना फ्यानसँग अनुभव शेयर गरिरहेका छन् । हालै उनले आफ्नो ब्लगमार्फत कोरोना भाइरसका कारण मानसिक रुपमा स्वास्थ्यमा पर्ने असरबारे शेयर गरे । ‘रातको अँध्यारोमा…