Live on
Your Voice, Your Power
मुम्बई – भारतीय गायिका लता मंगेशकरले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्नका लागि भन्दै २५ लाख रुपैयाँ भारु सहयोग गर्ने जनाएकी छिन् । लताले एक ट्वीट गर्दै सहयोगको घोषणा गरेकी हुन् । यसअघि पनि कोरोना भाइरसविरुद्धको लडाइँमा बलिउडकर्मीले खुलेर सहयोग गर्ने घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको लडाइँका लागि भन्दै…