Live on
Your Voice, Your Power
बलिउड अभिनेत्री दिशा पटानी आजभोलि खुबै चर्चामा आउने गर्छिन् । उनका हरेक फिल्म एकपछि अर्को गर्दै हिट भएका छन् । करिअरको छोटो समयमा सलमान खानदेखि टाइगर श्राफसँग दिशाले रोमान्स गर्ने मौका पाएकी छिन् । उनी यतिबेला सलमान खानको फिल्म ‘राधे’ मा पनि अनुबन्ध भएकी छिन् । पछिल्लो समय भने दिशा फिल्म ‘मलंग’ का कारण चर्चामा…