बलिउड/हलिउड Archives | Page 15 of 181 | Khabarhub Khabarhub

बलिउड अभिनेत्री शर्लिन चोपडालाई ज्यानको धम्की

मुम्बई-  बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा प्राय सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनी हरेक विषयमा आफ्नो भनाई नडराई राख्छिन् । जब ‘बिग बोस १६’मा साजिद खानको प्रवेश भयो, त्यो बेला शर्लिनले उनको विरुद्ध मोर्चाबन्दी गरेकी थिइन् । यहाँसम्मकी उनले बलिउड अभिनेता सलमान खानलाई ट्रोल नै बनाएकी थिइन् । अहिले यिनै शर्लिनलाई ज्यानको धम्की आएको छ…