Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेता ऋषि कपूर छिट्टै नै भारत फर्कँदै छन् । यतिबेला उनी न्यूओर्कमा घुमघाम गरिरहेका छन् । र, त्यहाँ सपिङ पनि गरिरहेका छन् । हालै एउटा कुराले भने ऋषि कपूरलाई चकित बनाएको छ । त्यो पनि जुत्ताको मूल्य । ऋषि खासमा जुत्ता किन्नका लागि एक स्टोरमा पुगेका थिए । उनले त्यहाँ ५ हजार…