Live on
Your Voice, Your Power
मुम्बई – हालै करण जोहर आफ्नी आत्मीय साथी कालोजका साथ कपिल शर्माको शोमा पुगेका थिए । उक्त शोमा दुवै अतिथि बनेर पुगेका थिए । यी दुईले आफ्नो फ्यानलाई मनोरञ्जन पनि दिए । कपिल शर्माले करणलाई सोधे कि, कुन बलिउड कलाकारलाई उनी बलिउड कलाकारका रुपमा देख्न चाहन्छन् ? करणले समय नलगाइकन अक्षय कुमारको नाम लिए ।…