बलिउड/हलिउड Archives | Page 23 of 181 | Khabarhub Khabarhub

अमिताभको चुनावी किस्सा : मतपत्रमा स्वस्तिकको सट्टा लिपिस्टकको छाप

काठमाडौँ– बलिउडका महानायक अमिताभ बच्चन भलै एक पटक देशको चुनावमा उत्रिए, तर यो घटना मानिसका लागि आजीवन स्मृतिमा रहिरह्यो । सन् १९८४ को लोकसभा चुनावमा उनले दिग्गज नेता हेमवती नन्दन बहुगुणाविरुद्ध इलाहबादबाट ऐतिहासिक जित दर्ता गराएका थिए । तर, उनले तीन वर्षमा नै सांसदबाट राजीनामा दिएका थिए र सदाका लागि सक्रिय राजनीतिबाट बिदा भए ।…