बलिउड/हलिउड Archives | Page 38 of 185 | Khabarhub Khabarhub

आलियासँग काम गर्ने विषयमा बोले राजमौली 

काठमाडौँ– केही साता अगाडि बलिउड एक्ट्रेस आलिया भट्ट निर्देशक एसएस राजमौलीसँग रिसाएको खबर मिडियामा आयो ।  फिल्म 'आरआरआर' रिलिज भएपछि आफ्नो रोल छोटो भएको भन्दै आलिया रिसाएको र उनले आफ्नो समाजिक सञ्जालबाट फिल्मसँग सम्बन्धित पोस्टहरु हटाएको खबर एकाएक मिडियामा आएको थियो  । उनको इन्स्टाग्रामबाट ’आरआरआर’ का थुप्रै पोस्टहरु हटेका पनि थिए । ती खबरको बारेमा आलियाले…