Live on
Your Voice, Your Power
काठमाडौं - हलिउड सुपरस्टार टम क्रुजको फिल्म ‘मिसन इम्पोसिबल: द फाइनल रेकोनिङ’ ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा प्रिमियर गर्दै फिल्मजगतको ध्यान खिचेको छ। नेपाली समयअनुसार बुधबार राति आयोजित प्रिमियरमा टम क्रुजले फिल्ममा गरेको साहसिक स्टन्ट फेस्टिभलको आकर्षण बनेको थियो । फिल्ममा रहेको टम क्रुजको ३ मिनेट लामो पानीमुनिको स्टन्ट विशेष चर्चाकाे विषय बन्याे । ६२…