बलिउड/हलिउड Archives | Page 53 of 185 | Khabarhub Khabarhub

दुई विवाह गर्दै विकी र कटरीना

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफको विवाहको खबरले उनका फ्यानहरु निकै खुशी छन् । उनीहरुले आधिकारिक रुपमा आफ्नो विवाहको बारेमा नबताए पनि विवाहको लोकेसनदेखि विवाहमा बोलाइएका पाहुनासम्मको नाम सार्वजनिक भइरहेको छ । उनीहरु डिसेम्बर ७ देखि ९ का बीच राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्टमा विवाह गर्दैछन् । समाचारअनुसार विकी र…