बलिउड/हलिउड Archives | Page 91 of 183 | Khabarhub Khabarhub

‘धड्कन’को ‘दुल्हे के सेहरा’ गाउँदा डेढ घण्टा रोएका थिए नुसरत

मुम्बई–एक गायकका लागि गीतको शब्द कति शक्तिशाली हुन्छ भन्ने कुरा बलिउडका दिवंगत उस्ताद नुसरत फतेह अली खानले गाएकाे एक गीत स्मरण गरे पुग्छ । तपाईंले फिल्म ‘धड्कन’ हेर्नुभएको छ भने फिल्मको एक गीत ‘दुल्हे के सेहरा सुहाना’ निकै चर्चित छ । बलिउड लाइफमा प्रकाशित समाचारअनुसार यो गीतको रेकर्डिङसँग जोडिएको किस्सा बलिउडमा निकै लोकप्रिय छ ।…