Live on
Your Voice, Your Power
मुम्बई–अभिनेता सलमान खानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’को रिलिज मिति नजिकिँदैछ । महंगो बजेटको यो फिल्मले कोभिडको महामारीका समयमा कस्तो व्यापार गर्ला भन्ने चासो फिल्मजगतमा छ । बलिउड हंगामा प्रकाशित समाचारअनुसार यो फिल्म थिएटरसँगै जीप्लेक्स डिजिटल प्लेटफममा एकसाथ रिलिज हुँदैछ । फिल्म मे १३ मा इदको अवसर पारेर रिलिज हुँदैछ । फिल्मले सेन्सर बोर्डबाट…