बलिउड/हलिउड Archives | Page 98 of 181 | Khabarhub Khabarhub

‘गोल्डेन ग्लोब’मा ‘द क्राउन’लाई सर्वाधिक अवार्ड

लसएन्जल्स– हलिउडको प्रख्यात ‘गोल्डन ग्लोब अवार्ड’को ७८ औं संस्करण अमेरिकामा सम्पन्न भएको छ । कोरोना महामारीबीच यो अवार्ड यसपटक भर्चुअल रुपमा गरियो । दिवंगत अभिनेता चेडविक बोसमेनले फिल्म ‘मा रेनिज ब्ल्याक बटम’का लागि ‘वेस्ट एक्टर’को अवार्ड पाउदा आन्ड्रा डेले ‘दी युनाइटेड स्टेट्स भर्सेस बिली होलिडे’का लागि ‘वेस्ट एक्ट्रेस’को अवार्ड जितिन् । दैनिक भास्करमा प्रकाशित समाचार…