Live on
Your Voice, Your Power
काठमाडौं – ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’को फस्ट लुक सार्वजनिक भएको छ । पोष्टरमा बलिउड अभिनेता अजय देवगन देखिएका छन् । सार्वजनिक पोष्टरलाई दर्शकले निकै मन पराएका छन् । निर्देशक राजामौली अजयको नयाँ लुक सार्वजनिक गर्दै निर्देशक राजामौलीले भनेका छन् लोड एम सुट । ऊ आफ्ना व्यक्तिहरुलाई सशक्त बनाएर जित हासिल गर्दछ ।…