सिनेमा Archives | Page 10 of 164 | Khabarhub Khabarhub

‘जनै हराएको मान्छे’ टिजर : ‘मेरो सपना पूरा नहुने बेलासम्म बालाई बूढो नहुनु भन्दे है’

काठमाडौं – ‘पूर्णबहादुरको सारङ्गी’पछि नायक विजय बराल लिड भूमिकामा रहेको पहिलो फिल्म ‘जनै हराएको मान्छे’को टिजर सार्वजनिक भएको छ । भदौ ६ बाट प्रदर्शनमा आउन लागेको यस फिल्मको टिजर मंगलबार सार्वजनिक भएको हो । टिजरले एक ग्रामिण गरिब परिवारको बुवा-छोराको भवनात्मक कथामा फिल्म बनेको संकेत गर्छ । धन कमाउन कोरिया जाने सपना बोकी विजयले गाउँ…