सिनेमा Archives | Page 129 of 164 | Khabarhub Khabarhub

‘छ माया छपक्कै’ का निर्माता भन्छन् – फिल्मको ग्रस कलेक्सन साढे १२ करोड

काठमाडौं – असोज २४ गदेदेखि प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ ले चौथो हप्तामा आइपुग्दा १२ करोडभन्दा माथिको ग्रस कलेक्सन गरेको छ । फिल्मले सोमबारसम्म १२ करोड ५० लाख कमाइ गरेको निर्माता रोहित अधिकारीले जानकारी दिए । ‘शुरुमा मोफसलबाट अझ बढी क्रेज देखिएको थियो, तर तिहारपछि फिल्मले राम्रो कमाइ गरेको छ,’ अधिकारीले भने । चलचित्रले…